गृहपृष्ठ » मनोरञ्जनआखिर कसलाई भनिन त सपनाले ओ मेरो मायालु

आखिर कसलाई भनिन त सपनाले ओ मेरो मायालु

September 2, 2015२९५ पटक

मनोजको निर्देशनमा सपनाले बारुली कम्मर मकाउदैं कसलाई भनिन् ओ मेरो मायालु नव नायिका सपना के.सी ले आकर्षक रुपमा  आफ्नो बारुली कम्मर मर्काउँदै मोड़ल अनिष शाहलाई “ओ मेरो मायालु” भन्दै सताएको म्यूजीक भिडियोमा देखिएको छ ।

गायीका एन्जीला श्रेष्ठले गाएको “ओ मेरो मायालु “बोलको आधुनिक गीत, म्यूजीक भिडियोमा सपना के.सी , अनिष शाह लगाएत अन्य कलाकार एरिक ,बरुण ,प्रमोद ,प्रकाश र रबिनले आफ्नो भूमिका देखाएका छन् ।

एम.जे मिडियाको प्रस्तुतिमा निर्देशक मनोज विष्टले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन नेपालको बिभीन्न रमणीय स्थानहरुमा छायांकन गरिएको छ।
भिडियोको नृत्य निर्देशन भने प्रेमलाल श्रेष्ठ र केशब कोईरालाले गरेका हुन्। रबिन्द्र श्रेष्ठले लेखेको गीतको म्युजिक भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् ।-

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण