गृहपृष्ठ » समचार, समाजनवलपरासीको दक्षिणीभेगमा यातायात सन्चालन हुदा स्थानीय बासि हर्षित।

नवलपरासीको दक्षिणीभेगमा यातायात सन्चालन हुदा स्थानीय बासि हर्षित।

December 23, 2016२९७ पटक

नन्दु यादब / नवलपरासी

नवलपरासी जिल्लाकाे भारतीय नाका संग जाेडिएका दक्षिणी भेगका गा.वि.स.मा यातायात सन्चालनमा अाएकाे छ।ग्रामिण क्षेत्रमा यातायात सन्चालन हुदा स्थानीय बासिखुसि भएका छन।मित्रराष्ट्र भारत सग जाेडिएकाे पकलिहवा ,गुठिप्रसाैनी,बैदाैलि,गुठिसुर्यपुरा,भुजहवा सु,साेमनी,ठुलाेखैरेटवा,नर्सहि लगायतका दर्जनाै गा.वि.स.हरुमा यातायात सन्चालनमा अाएकाे छ।लामाे समयदेखि यातायात बाट बन्चित रहेका यी ग्रामिणबासिहरुमा खुसियाली छाएकाे छ।15625720_529684240576128_5309806905081882003_o

“यी क्षेत्र का जनताहरु अचानक बिरामी पर्दा यातायात काे समस्याले समयमै बिरामीलाई उपचारकाे लागि अस्पतालमा पुर्याउन नसक्दा कतिपय बिरामी अकालमैज्यान गुमाउन परेकाे बैदाैलीका राम जि सिह ले बताउनु भयाे ।

त्यसै गरि याे क्षेत्रमा उत्पादित कृषिजन्य,तरकारी, फलफुल, दुधहरु बजार सम्म पुर्याउन नसक्दा स्थानिय स्तरमा नै बेउचित मुल्यमा बेच्नु पर्ने बाध्यता हटेकाे साेमनीका व्यापारी बिरजु गुप्ताले बताउनु भयाे।याे क्षेत्र का करिब १लाख ५० हजार जनता यातायात सेवा बन्चित रहेका थिए।ग्रामिणक्षेत्रमा यातायात सन्चालनमा अाएपछि विद्यार्थी ,किसान ,ब्यापारी सबै अाम जनतामै खुसियाली अाएकाे छ।

ग्रामिण क्षेत्रमा केही निजि सवारी मात्र रहेका थिए।यातायात काे बिकास भए सगै अब याे क्षेत्रकाे स्वास्थ्य ,शिक्षा,सन्चारलगायतका बिकास हुने यहाका जनताहरु अाश गरेका छन।पश्चिम बसब्यवसायि सघ बुटवलले दिनहु ३वटा बस सन्चालनमा ल्याएकाे छ।

बुटवल भैरहवा ,काठमान्डाै सम्म सन्चालन हुने यातायात सन्चालनमा ल्याएकाेहाे।जनताले अाफ्नाे गन्तब्यसम्म सहि रठिक समयमा पुग्न सहजकाे लागि पछि थप सख्यामा यातायात सन्चालनमा ल्याईने सघले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण