गृहपृष्ठ » आफ्नै खबर, समचारखेलकुद सामाग्री बितरण

खेलकुद सामाग्री बितरण

December 25, 2016२८५ पटक

नन्दु यादव ,नवलपरासी,

नवलपरासी जिल्लाकाे प्रतापपुर गा.बि.स.मा युवा हरुकाे लागि खेलकुद सामाग्री बितरण गरिएकाे छ। 15626314_530429573834928_2278270261418634524_oखेलकुद लाई बिकास गर्ने उदेश्यले गा.बि.स. बाट प्रदान हुने खेलकुद बिकास काे रकम बाट खेलकुद सामाग्री खरिद गरि बितरण गरिएकाे प्रतापपुर खेलकुद समितिका अध्यक्ष सुरज शाहि ले बताउनु भयाे।खेलकुद क्षेत्र अाझेलमा पर्दै गईरहेकाे हुदा खेलकुद लाई बिकास गरिने उदेश्य र युवाहरुले खेलकुदबाट नै नेपालमै राेजगारि बनाउनु पर्नेमा शाहिकाे धारणा रहेकाे छ।कार्यक्रमबाट वडा न.४५६७८र९ मा युवाहरुलाई क्रिकेटखेलकाे सामाग्री भलिबल खेलकाे सामाग्री फुटबल खेलकाे सामाग्री लगायतका बितरण गरिएकाे थियाे तेसै गरि वडा न१,२,र३ लाई पनि पहिले बितरण गरिएकाे थियाे।कार्यक्रमकाे प्रमुख अतिथि गा.बि.स. सचिव देशकान्त बस्याल, शाेभित हलुवाई ,कन्हैया गुप्ता लगायतले खेलकुद बिकास गरिनु पर्नेमा मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण