गृहपृष्ठ » देवदह विशेष, विशेष, समचारस्व.दुर्गा तिवारी दाजुको सम्झनामा दिप प्रज्वलन

स्व.दुर्गा तिवारी दाजुको सम्झनामा दिप प्रज्वलन

December 25, 2016३६० पटक

युवा संघ रुपन्देहीका अध्यक्ष तथा समाजसेवी स्व. दुर्गा तिवारीको गोली हानी हत्या भएको आज को ७ औ दिनको दिन खैरेनीमा दुर्गा तिवारीको घर अगाडी स्व. दुर्गा तिवारीको फोटो अगाडी स्व. दुर्गा तिवारी अमर रहुन लेखी मैन बत्ती प्रज्वलन कायक्रम गरिएको छ । उज्यालो लाल्टीन प्रतिष्ठान, देवदह ब्यापार संघ, रोट्रेक क्लव अफ तिलोत्तमा, ड्रिम देवदह, देवदह डेभलप्मन्ट सोसाईटी, लियो क्लव अफ देवदह लगायत संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रमको समाजसेवी सिद्धिचरण भट्टराईले गर्नुभएको थियो ।15731180_724006014423542_1689675839_n 15731181_724005931090217_556600229_n 15748674_10154253525519211_683671918_o

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण