लागुअाैषध सहित एक युवक पक्राउ
नन्दु यादव ,बेलाटारी लागुअाैषध सहितएक युवक लाई बसहिया प्रहरी चाैकि ले पक्राउ गरेकाे छ पक्राउ पर्नेमा त्रिबेणीसुस्ता १ बस्ने बर्ष ३८ काे तिलक सिलवाल रहेकाे प्रहरी ले जनाएकाे छ।भारतकाे बजार बाट नेपाल तर्फ लिएर अाउनेक्रममा बैदाैली गा.बि.स.वडा न ७बसहियामा प्रहरीचाैकीबाट खटेकाेटाेलीले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन ।प्रहरीका अनुसार उनकाे साथबाट २ बाेतल काेरेक्स,२७ टयाबेलेट स्पासमाेल र २४ट्याबलेट नाईट्राे भेट बरामत गरिएकाे बताईएकाे छ ।युवकलाई थप कार्वाही गर्नकाे लागि ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनु भयाे।