गृहपृष्ठ » आफ्नै खबर, मुख्य समाचार, समाचारहरुलागुअाैषध सहित एक युवक पक्राउ

लागुअाैषध सहित एक युवक पक्राउ

December 27, 2016४९९ पटक

नन्दु यादव ,बेलाटारी  लागुअाैषध सहितएक युवक लाई बसहिया प्रहरी चाैकि ले पक्राउ गरेकाे छ पक्राउ पर्नेमा त्रिबेणीसुस्ता १ बस्ने बर्ष ३८ काे तिलक सिलवाल रहेकाे प्रहरी ले जनाएकाे छ।भारतकाे बजार बाट नेपाल तर्फ लिएर अाउनेक्रममा बैदाैली गा.बि.स.वडा न ७बसहियामा प्रहरीचाैकीबाट खdownloadटेकाेटाेलीले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन ।प्रहरीका अनुसार उनकाे साथबाट २ बाेतल काेरेक्स,२७ टयाबेलेट स्पासमाेल र २४ट्याबलेट नाईट्राे भेट बरामत गरिएकाे बताईएकाे छ ।युवकलाई थप कार्वाही गर्नकाे लागि ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनु भयाे।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण