गृहपृष्ठ » आफ्नै खबर, मुख्य समाचार, राजनीति, विशेषबिद्यालय नै राजनिति अखडा बन्दै

बिद्यालय नै राजनिति अखडा बन्दै

December 29, 2016७२३ पटक

नन्दु यादव ,पुस१४ ,नवलपरासी  नया बिद्यालय ब्यवस्थापन समिति चयन गरिने प्रक्रियामा नवलपरासीकाे विभिन्न बिद्यालय मा निर्वाचन हुने कारणले बिद्यालयमा राजनिक भईरहेकाे छ।बिद्यालयलाई हरेकरुपबाट ब्यवस्था मिलाई सन्चालन गरिने उदेश्य नेपाल सरकार शिक्षा मन्त्रालयले बिद्यालय मा समितिकाे ब्यवस्था रहेकाेमा यहाका स्थानियबाट सहमति नगरि निर्वाचन प्रक्रिया मा जाने गरेका छन।निर्वाचनमा गई विभिन्न पार्टीको काे अाडमा बसि निर्वाचन गराई राजनितिकाे अखडाकाे रुपमा बिद्यालयलाई लिइएका छन।बिद्यालयबाट निर्वाचन मिति, तय हुदा नै विभिन्न पार्टीमा रहि पार्टिगत प्यानलनै बनाई नै निर्वाचनमा जादा राजनितिकाे अखडा बिद्यालय बनेकाे छ।नेपाल सरकार ले बिद्यालयलाई शान्ति क्षेत्र घाेषणा गरे पनि कुनै प्रहवाह नगरि स्थानिय राजनितिमा अग्रसरता देखाएका छन राजनितिबाट निर्वाचित समिति ले बिद्यालयलाई सहयाेग गर्ने तर पराजित पार्टी ले असहयाेग गर्ने परम्परा रहेकाे छ।नवलपरासीकाे स्राेत केन्द्र रहेकाे त्रिभुवन माध्यमिक बिद्यालयमा नै निर्वाचन प्रक्रिया सुरु भएकाे छ।यस्तै गरि जनजागृति निम्न माध्यमिक बिद्यालय ठुलाेखैरेटवा लगायतका बिद्यालयमा निर्वाचन हुने बिद्यालय निरिक्षक तुलसी अधिकारी ले बताएका छन।सहमति नहुदा निर्वाचन प्रक्रियामा जानू परेकाे उहाकाे भनाई छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण