भारतिय सरकारको लुम्बिनीको बिकासमा सहयोग
नवलपरासी , १५ पुस । भारतिय पर्यटन तथा संस्कृति मन्त्री डा.महेश शर्माले भगवान गौत्तम बुद्धको जन्म स्थित लुम्बिनीको बिकासमा सहयोग भारतिय सरकारको योजना गरेको बताउनुभएको छ । गोरखपुर गोरक्षनाथ संग्रहालयको शिलान्यास कार्यक्रम मा बोल्दै मन्त्री शर्माले लुम्बिनी तिलौराकोट रामग्राम स्तूप पन्डितपुर र भारत को कुशिनगर ससारनाथस भारत को राम भुमि अयोध्या र नेपाल को जानकी भुमि जनकपुर लाई हाम्रो सस्कृती एक भएको ले धार्मिक कोरिडोर को रूपमा बृहद गर्ने योजना अगाडि बढाउने बतउनुभयो । सो अवसरमा सासद तथा गोरखनाथ पिठधिश आदित्यनार्थले गोरखा को गोरक्षनाथ र भारत गोरखपुर को धार्मिक ऐतिहासीक सम्बन्ध रहेको बताउनुभएको कार्यक्रममा सहभागी नेपाली कागं्रेसका केन्द्रिय सदस्य एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले बताउनुभयो ।