गृहपृष्ठ » मुख्य समाचारसुतिरहेको अवस्थामा सर्पले टोक्दा किशोरीको मृत्यु

सुतिरहेको अवस्थामा सर्पले टोक्दा किशोरीको मृत्यु

September 6, 2015११४ पटक

मुर्गिया १८,विष्णु खत्री
रुपन्देहीमा सर्पले टोकेर एक किशोरीको ज्यान गएको छ । सैनामैना नगरपालिका वडा न.४ रामनगरमा बस्ने सीता गौतमकी अन्दाजी २१ र २२ वार्षिय छोरी गीता गौतमलाई सर्पले टोकेपछि उपचार क्रममा बुटवल लुम्बिनी अञ्चल अस्पतालमा आज बिहान ज्यान गएको हो । गीतालाई गयराति सुतिरहेको बेलामा टाउकोमा सर्पले टोकेको स्थानिय पुष्पा पाण्डेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण