कोटही नि.मा.बि.देबदह ३ रुपन्देहीको बिध्यालय ब्यवस्थापन समिति छनोट
पौष १७। देवदह श्री कोटही नि.मा.बि.देबदह ३ रुपन्देहीको बिध्यालय ब्यवस्थापन समिति छनोट कार्यक्रम आज सम्पन्न भयो ।उक्त समिति गठनमा अभिभावक भेला बाट निम्न ब्यक्तिहरु छनोट भएको छनोट समितिका संयोजक तथा बिध्यालय निरिक्षक नारायण लामिछानेले बताबए ।सदस्यहरू कृष्णप्रसाद श्रेष्ठ ,सरिता बिक,ममता चौधरी,रुकमिणि पान्डे भएका छन । अध्यक्ष र अन्य सदस्य पछि चयन गर्ने संयोजकले जनाए । कार्यक्रमको सञ्चालन विदालयका प्र.अ. रमेश न्यौपानेले गर्नुभएको थियो ।