गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारबिद्युत चुहावट गर्ने धमाधम पक्राउ ।

बिद्युत चुहावट गर्ने धमाधम पक्राउ ।

January 1, 2017४८२ पटक

नन्दु यादव ,पुस १७ नवलपरासी छडके चेकजाचमा बिद्युत प्राधिकरणकाे सक्रियता,बिद्युत चुहावट गर्ने धमाधम पक्राउ ।

15776802_533051120239440_8363671217795251956_o नवलपरासीमा बिद्युत प्राधिकरण परासी शाखाले बिद्युत चुहावट नियन्त्रण गर्ने उदेश्यले छडके चेकजाचकाे काम लाई अभियानककाे रुपमा चलाएकाे छ।देशमा लाेडसेटिङ भईरहेकाे अवस्था स्थानिय स्तर बाट बढि बिद्युत चुहावट भईरहेकाे हुदा परासी शाखाले छडके चेकजाच अभियानकाेमा नै चलाईएकाे चेकजाचमा खटियका परासि शाखाका ईन्जिनियर अर्जुन पाेख्रेल ले जानकारी दिनु भयाे।परासि शाखा अन्तर्गत रहेका लगभग ६० हजार ग्राहक काे क्षेत्रमा अभियान चलाईएकाे छ। अाज पनि छडके चेकजाचमा भुजहवा बैदाैलि, गुठिसुर्यपुरा ,ठुलाेखैरेटवा लगायतका गा. बि. स. हरुमा चेकजाच गरिने क्रममा ४ जना काे घरमा बिद्युत चुहावट पाईएकाे छ ।चुहावट पाईएकाे घरकाे लाईन काटिएकाे र थप कार्वाहि गरिने बिद्युत प्राधिकरण परासी शाखा ले जनाएकाे छ। अभियान ले ग्राहकहरुमा डर र चेतना भएकाे ले बिगत भन्दा कम बिद्युत चुहावट भईरहेकाे पाईएकाे पाेख्रलले बताउनु भयाे । प्रशाशन र बिद्युत प्रधिकरणकाे कर्मचारिकाे सहभागिता मा अभियान चलिरहेकाे छ।

15776785_533051400239412_6216353312797517925_o

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण