गृहपृष्ठ » आफ्नै खबर, समाजदुर्घटनामा परि १ जनाकाे ज्यान मृत्यु

दुर्घटनामा परि १ जनाकाे ज्यान मृत्यु

January 2, 2017३८१ पटक

नन्दु यादव ,पुस १८ नवलपरासी । नवलपरासीकाे कुडिया गा. बि. स. काे वडा न.३ फेनहरामा ट्रक दुर्घटनामा परि १ जनाकाे मृत्युु भएकाे छ। जिल्लामा रहेकाे बागमती चिनि मिलबाट बेलाटारी तर्फ अाउदै गरेको ना३ख४७४८ नम्बरको ट्रक ले साेहि दिशाबाट हिडदै गरेकाे पैदल यात्रीलाई ठक्कर दिदा कुडिया३फेनहरा बस्ने बर्ष६५का चन्दनपुरी काे मृत्युु भएकाे छ।ठक्कर पछि गम्भीर घाईते भएका पुरी लाई उपचारकाे लागि सहिद स्मृति सामदायिक अस्पताल चाैपत्तामा पठाइएकाे तर त्यहा उपचार हुन नसकेपछि थप उपचारकाे लागि भरतपुर मेडिकल कलेजमा पठाईएकाेहुदा उपचारकाे क्रममा उनकाे मृत्युु भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक महेश्वर उपाध्या ले बताउनु भयाे।ट्रक र चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे छ। दुर्घटना न्युनिकरण गर्नका लागि ईलाका प्रहरी कार्यालय बेलाटारी ले समय समयमा विभिन्न बिद्यालय ,टाेलमा जनचेतना मुलक कार्यक्रम सन्चालन गरिरहदा पनि सडक कालापत्रे रहेकाे र चालककाे लापरवाहि का कारण याे क्षेत्रमा दुर्घटना बढिरहेकाे बताईएकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण