गृहपृष्ठ » अार्थिक, आफ्नै खबर, समचारग्रामिण क्षेत्रमा पेट्रोल पम्प नहुदा सास्ती

ग्रामिण क्षेत्रमा पेट्रोल पम्प नहुदा सास्ती

January 4, 2017३० पटक

नन्दु यादव, पुस२० नवलपरासी,जिल्ला काे दक्षिणी क्षेत्रमा पेट्रोल पम्प नहुदा स्थानिय जनता सास्ती खेप्नुपरेको छ ।पेट्रोल पम्प नहुदा स्थानिय जनता ठगियका छन ।नेपालमा रु१०१.५० रहेकाे प्रतिलिटर पट्राेलकाे रहदा पनि ग्रामिण क्षेत्रमा रहेका व्यापारी बाेतलमा राखि प्रतिलिटर रु १२० लिने गरेका छन यसरी प्रतिलिटरमा रु १८.५० पैसा ठगिरहेका छन।त्यस्तै गरि प्रतिबाेतलमा राखि बेचिरहेका पेट्रोल प्रतिबाेतलमा लगभग ८ सय मिलिलिटर देखि ९ सय मिलिलिटर मात्र पेट्रोल रहेकाे ठुलाखैरेटवाका जयगाेबिन्द यादवले बताउनु भयाे ।एकातिर मूल्य बढि पर्ने र अर्काे तिर पेट्रोल पनि कम हुने भएकाेले यहाँ का जनता समस्या खेप्नु परेकाे यादवले बताउनु भयाे ।ग्रामिण क्षेत्रमा रहेकाे साेमनी,भुजहवा ,ठुलाखैरेटवा ,नरसहि,पकलिहवा,प्रतापपुर,त्रिबेणीसुस्ता लगायतका गा.बिस. मा पेट्रोल पम्प नरहेकाे बताईएकाे छ।यहा का लगभग १ लाख ५० हजार जनसंख्या ले समस्या भाेगिरहेका छन । ग्रामिण क्षेत्रमा खुलेयाम कालाे बजारि बढेकाे छ।यसकारण सरकारले समय समयमा बजार अनुगमन गर्न परिने सथानिय अनाेज यादवले बताए।यि गा. बि. स. का जनताले सरकार संग   याे क्षेत्रमा पनि पेट्रोल पम्प जडान गरिनु पर्ने माग गरेका छन।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण