गृहपृष्ठ » मुख्य समाचारसंविधानसभाको बैठक अब भाद्र २२ गते बस्ने ।।

संविधानसभाको बैठक अब भाद्र २२ गते बस्ने ।।

September 6, 2015११५ पटक

sava

भाद्र,२०-काठमाण्डौ
संविधानसभाको आउदो बैठक भदौ २२ गतेका लागि बोलाईएको छ । आज बसेको व्यवस्थापिका संसद बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले २२ गते बिहान ११ बजे संविधानसभा बैठक बस्ने जानकारी दिनुभएको हो । २२ गते देखि संविधानसभामा संविधानको परिमार्जित बिधेययक २०७२ माथी परेका संसोधन प्रस्ताब माथी दफावार छलफल शुरु हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । परिमार्जित बिधेयक माथिको सैद्धान्तिक छलफल सकिएपछि यहि भदौ १३ गतेदेखि संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण