गृहपृष्ठ » आफ्नै खबर, समाज

January 6, 2017३५० पटक

नवलपरासीको  रुपाैलियामा स्थानिय सेवा प्रदायक र सेवाग्राही बिच अन्तरक्रिया कार्यक्रम । न्यायपुर्ण,अात्मनिर्भर,बाताबरणमैत्री,सृजाशिलर सम्बृध समाज एकीकृत दिगाे जिबिकाेपार्जन कार्यक्रम अन्तर्गत स्थानिय सेवा प्रदायक र सेवाग्राहि बिच अन्तरक्रिया कार्यक्रम रुपाैलियामा सम्पन्न भएकाे छ।नेपाल सरकार ले उपलब्ध गराएकाे सेवा बारे स्थानियलाई जानकारीअनुसार गराउने र सरकारी सेवा लाई बढिभन्दा बढि सेवाग्राहिले सेवा लिने उदेश्यले अन्तरक्रिया गरिएकाे बिकल्पका सराेज कुमार गाैतम ले जानकारी दिनु भयाे ।कार्यक्रम मा स्वास्थ्य चाैकि रपाैलियाका प्रमुख अशाे कुमार पाण्डे,रुपाैलिय गा.बि. स. का सचिव शिवकुमार सुवेदी ,कृषि केन्द्र जमुनियाका प्रमुख अलाउदिन खा,पशु सेवा केन्द्रगाेपिगन्जका प्रमुख शाेभाकर ज्ञवाली र राष्ट्रिय मा.बि. छिबनीका प्राचार्य माेति प्रसाद चाैधरी लगायत ले अाफ्नाे सेवा बारे स्थानिय लाई जजानकारी गराउनु भएकाे थियाे।स्थानिय समाज सेबी गाेबिन्द प्रसाद गैरेकाे सभापतित्व तथा सचिव शि प्रसाद सुबेदिकाे अतिथ्तामा सम्पन्न कार्यक्रममा स्थानिय ४० जनाकाे सहभागिता रहेकाे थियाे।कार्यक्रममा राधा न्यापाने, बिकल्पका नगिना गुप्ता लगायत मन्तब्य दिनु भएकाे थियाे। कार्यक्रम   रेडियो परासीका कार्यक्रम प्रस्ताेता नन्दु यादव ले सहजिकरण गर्नु भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण