गृहपृष्ठ » समचारभुजहवामा कम्बल बितरण।

भुजहवामा कम्बल बितरण।

January 7, 2017१६६ पटक

नन्दु यादव ,पुस २३ नवलपरासी ।जिल्लाकाे सिमाक्षेत्र भुजहवामा कम्बल बितरण कार्यक्रम सम्पन्न भएकाे छ।भुजहवामा रहेका अति बिपन्न , गरिब तथा बृद्धअबश्था का१८ घरधुरी परिवार लाई कम्बल बितरण गरिएकाे मधेश युवा उत्थान भुजहवाका अध्यक्ष अमर यादव ले जानकारी दिनु भयाे।केही दिन देखि जाडाे अति बढेकाे ले जाडाे बाट बच्नकाे लागि कम्बल बितरण गरिएकाे र अन्य गा. बि. स. मा पनि बितरण गरिने मधेश युवा उत्थान नवलपरासी का सचिव युवराज माैर्य ले बताउनु भयाे ।मधेश युवा उत्थान भुजहवाकाे अायाेजनामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।अमर यादव काे सभापतित्व तथा भुजहवा गा. बि. स. सचिव जीवन पाैडेलकाे प्रमुख अतिथ्ततामा भएकाे कार्यक्रममा मधेश युवा उत्थान रमपुरवाका अध्यक्ष सुनिल पटवा ,समिउल्लाह असारी , नन्दु यादव लगायत ले बाेल्नु भएकाे थियाे ।मधेश युवा उत्थान नवलपरासी ले लामाे समय देखि यस्ता सामाजिक कार्य गर्दै अाएकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण