गृहपृष्ठ » आफ्नै खबर, मनोरञ्जन, विशेष, समाजबेलाटारीमा खुल्ला क्रिकेट प्रतियाेगिता सुरु

बेलाटारीमा खुल्ला क्रिकेट प्रतियाेगिता सुरु

January 9, 2017३२ पटक

नन्दु यादव ,  जिल्लाकाे त्रिभुवन उच्च माध्यमिक बिद्यालय बेलाटारीमा अाज देखि खुल्ला क्रिकेट प्रतियाेगिता सुरु भएकाे छ ।स्वास्थ्यकाे लागि खेल र राष्ट्रकाे लागि खेल भन्ने मुल नाराकाे साथ खुल्ला क्रिकेट प्रतियाेगिता सुरु गरिएकाे बेलाटारी क्रिकेट युवा समिति बेलाटारीकाे अध्यक्ष शुरज शाहिले जानकारी दिनुभयाे ।देशमा खेलकुदकाे अवस्था लाेप हुँदै गईरहेकाे अवस्थामा खेललाई अगाडि बढाउने उदेश्यले खेल अायाेजना गरिएकाे हाे। शुरज शाहिकाे सभापतित्व तथा ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक महेश्वर उपाध्याकाे प्रमुख अतिथतामा भएकाे कार्यक्रममा उमेशचन्द्र यादव ,शुरेशमिश्रा,गा. बि. स. सचिव देशकान्त बस्याल पत्रकार नन्दु यादव, भगवन्त प्रसाद धवल शाेभित हलुवाई लगायतले शुभकामना मन्तब्य दिनुभएकाे थियाे ।कार्यकरमा नेपाल भारत का १८ समुहकाे सहभागिता रहेकाे छ। प्रथम पुरस्कार ३० हजार द्वितीय पुरस्कार १५ हजार र म्यान अफ द म्याचकाे साईकल पुरस्कार रहेकाे अायाेजक ल बताएकाे छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण