बालबालिका अधिकार सम्बन्धि ३ दिवसिय तालिम सम्पन्न ।
नन्दु यादव,माघ१० बेलाटरी बालबालिकाहरुकाे हक अधिकार काे बिषयमा जानकारी गराउने उदेश्यले ३ दिवसिय बालबालिका अधिकार सम्बन्धि तालिम ठुलाेखैरेटवा गा. बि. स. मा सम्पन्न भएकाे छ ।नेपालकाे अवस्था सुनिश्चित बालबालिकाे बिशेषताका लागि बालबालिकाहरुकाे अधिकार बिषयमा गा. बि. स. मा रहेका बालबालिकाहरुलाई हक अधिकार काे बारेमा जानकारी गराउने उदेश्य ले तालिम अायाेजना गरिएकाे ठुलाेखैरेटवा बाल नेटवर्क समितिका अध्यक्ष महेन्द्र पासिले बताउनु भयाे ।नेपालकाे यस्ताे अवस्थामा अाजका बालबालिका भाेलिका कर्णधार भनेका बेला बालबालिका हरुमा हक अधिकार काे बारे पुर्ण रुपमा जानकारी गराईने तालिमकाे मुख्य उदेश्य रहेकाे बताईएकाे छ।बालबालिका हरुले समाजमा भएका बिभिन्नकिसिमकाे सामजिक समस्यालाई बालबालिकाहरु ले विभिन्न किसिमकाे जनचेतनामुलक कार्यक्रम सन्चालन गरि समस्याबारे जनचेतना जगाईरहेका छन समाजिक समस्यामा कमि अाएकाे बताईएकाेछ।।महेन्द्र पासिकाे सभापतित्व तथा गा. बि. स. सचिव जीवन पाैडेलकाे अतिथतामा तालिम सम्पन्न भएकाे हाे ।तालिमलाई उमा गिरि र भागिरतिपाल ले सहजिकरण गर्नु भएकाे थियाे कार्यक्रममा निसा गुप्ता, उपेन्द्र यादव,राजकुमार हरिजन लगायत बाेल्नु भएकाे थियाे।