गृहपृष्ठ » देवदह विशेष, समचार, सूचना प्रविधी, स्वास्थ्यल्याब्कोली प्रबिधि पुनः संचालन

ल्याब्कोली प्रबिधि पुनः संचालन

January 24, 2017२६ पटक
केशब प्रसाद पराजुली/देवदह। गुल्मी घर भइ सैनामैना बस्ने वर्ष ५५ कि यमकला घिमिरेको दुरबिन प्रबिधि बाट पित्तथैलीको सल्यक्रिया “ल्याब्कोली” देवदह मेडिकल कलेज देवदह भलुही मा भएको छ। बुटवल क्षेत्रमा पहिलो पटक ८  वर्ष पहिले सुरु गरेको यस मेडिकल कलेजले अहिले जर्मनको अत्याधुनिक मेसिनबाट पुनःसुचारु भइ सफल सल्यक्रिया गरेको उक्त सल्यक्रियाका सर्जरी बिभाग प्रमुख  डाक्टर रिसिकांत अर्याल ले जानकारी दिनुभयो। सफल र सहज ढंग बाट सल्यक्रिया भएकोमा  बिरामीकि जेठानी अम्बिका घिमिरेले डाक्टर लाई धन्यवाद व्यक्त गर्नुका साथै यस्तो प्रविधिले स्वास्थमा प्रतिकुल असर नपर्ने र समयको पनि बचत हुने  कलेजका कोअर्डिनेटर एंड  प्रोग्राम चिफ डाक्टर प्रदिप ज्ञवालीले बताउनु भएको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण