राेकिएन भन्सार कर्मचारीबाट रकम असुली ,प्रहरी मुकदर्शक।
नन्दु यादव , बेलाटारी नवलपरासीमा रहेकाे भन्सार कार्यालयका कर्मचारी हरुले भारतीय गाडिकाे सुबिधा गरे बापत मनाेमानी रुपमा पैसा असुलि गरिरहेका छन ।जिल्लामा रहेकाे महेशपुर भन्सार कार्यालय र यश अन्तर्गत रहेकाे भुजहवा छाेटि भन्सार कार्यालय,गुठिप्रसाैनी भन्सार कार्यालय ,त्रिबेणी भन्सार कार्यालय बिसुनपुरा छाेटि भन्सार कार्यालय लगायतका क्यालयमा रहेका कर्मचारि हरुले मनपरि रकम असुलि गरिरहेकाे पाईएकाे छ।सरकार नीति अनुसार भारतिय गाडि नेपालमा केही निश्चित दुरि सम्म जानकाे लागि सुबिधा गरेर जाने प्रावाधान रहेकाे छ र देशका मुख्य ठाउमा जानकाे लागि भन्सार गरिनु पर्ने प्रावाधान रहेकाे छ।तर निश्चित दुरि जानकाे लागि भारतिय गाडिकाे सुबिधा निशुल्क रहेकाे प्रावााधान रहेकाे छ तर कर्मचारि भारतियहरुबाट माेटरसाईकलकाे १० रुपैया भारु पैसा र बाेलेराकाे रु ५० रुपैया लि ईरहेका छन ।अहिले माघी मेलाकाे चहलपहलमा भन्सारकाे नाम पनि सरकारी रेट भन्दा भारतिय पैसा बढि लिईरहेकाे महाराज गन्जका सफरदिन असारिले बताएका छन।स्थानिय प्रहरीकाेसामुन्ने यस्ताे काम हुदा पनि प्रहरी मुकदर्शक बनेकाे छ।