गृहपृष्ठ » अन्तर्राष्ट्रिय, विशेषकैले बन्द होला भारतीय एस .एस.बि .को दादा गिरी

कैले बन्द होला भारतीय एस .एस.बि .को दादा गिरी

February 21, 2017९८ पटक

 नन्दु यादव, फागुन९.बेलाटारी नेपालकाे सिमा क्षेत्रमा रहेका नेपाली जनताहरु भारतिय सुरक्षाकर्मी हरुबाट पटकपटक कुटाई खाने क्रम जारि रहेकाे छ यसै गरि नवलपरासी जिल्लाकाे पक्लिहवा गा बि स ८ बलिनगर नीर को सिमामा भारतीय सशस्त्र प्रहरी सिमा बल एसएसबिका जवानले स्थानिय दुई नेपालीहरुलाई निर्घातरुपमा कुटपिट गरि घाइते बनाएका छन।

घरायसि सामान किन्न बहुअार बजार गएका नेपाली माथि विभिन्न कुराकाे साेधपुछकाे बहानामा यसरी कुटेका छन। पक्लिहवा गा बि स वार्ड न ८ बस्ने बर्ष ३२ को मारकनडे कुर्मी चौधरी र सोही ठाँउमा बस्ने बर्ष २० को पवन कुमार कुर्मी चौधरी रहेका छन । भारत काे सिमा सुरक्षाकाे लागि रहेका भारतिय एसएसबिको कुटाईबाट मारकन्दे कुर्मी चौधरीको हात भाचीएको र अर्को पवन कुमार कुर्मी चौधरीको टाउकोमा चोट लागेकाे पिडितहरु बताएका छन।घाईतेहरु लाई सहिद स्मृति सामुदायिक अस्पताल चाैपत्तामा उपचार भइरहेकाे छ।

16831192_552220741655811_2149221928396547248_nलामाे समय देखि पकलिहवा झुलनिपुर,महेशपुर,सितलापुर,भुजेलले लगायतका सिमा क्षेत्र मा नेपाली हरु चपेटामा पर्दै अाएका छन।यस्ताे घटना घटेपनि नेपालकाे प्रशासन कुनै चासाे नलिएकाे सिमार्ति जनताकाे गुनासाे रहेकाेछ।याे अन्तरराष्ट्रिय रुपम रहेकाे दुई देशकाे घटना काे छानबिन गरि दाेषिलाई कडा कार्वाहि गरिनु पर्ने नेपाल सरकारकाे दायित्व हाे।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण