गृहपृष्ठ » विशेष, शिक्षा, समाजसनराईज अावासिय मा. बि.बेलाटारी काे २२ अाै बार्षिक उत्सव एव अभिभावक भेला सम्पन्न।

सनराईज अावासिय मा. बि.बेलाटारी काे २२ अाै बार्षिक उत्सव एव अभिभावक भेला सम्पन्न।

March 8, 2017१८४ पटक

नन्दु यादव, फागुन२५ बेलाटारी ।बिगत लामाे समय देखि ग्रामीण क्षेत्रमा शिक्षा प्रदान गर्दै अाएकाे सनराईज अावासिय मा. बि. बेलाटारीले अाज २२ अाै बार्षिक उत्सव एव अभिभावक भेला सम्पन्न गरेकाे छ।

बि.स.२०५१ सालमा स्थापाना भई अाफ्नाे शिक्षण सस्था शुरु गरेकाे थियाे।नवलपरासीकाे सिमा क्षेत्रमा रहेकाे यस बिद्यालयले यहाका दर्जनाै गा. बि. स.बालबालिकाहरु शिक्षा प्रदान गर्दै अाईरहेकाे प्रिन्सिपल हरेन्द्र काईरी ले जानकारी दिनु भयाे ।

बिद्यालयमा शुध्द खानेपानी,यातायात लगायतका भाैतिक सुबिधा ले भरिपुर्ण रहेकाे छ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पजियारकाे सभापतित्व तथा नेशनल पेब्सन नवलपरासीका अध्यक्ष रमेश अधिकारी काे प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे थियाे।

कार्यक्रममा डिल्लिराम काफ्ले ,कृष्ण सराफ,यज्ञ प्रसाद न्यापाने,रामअवतार हरिजन,पत्रकार नन्दु यादव, लगायत मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रम पुरस्कार बितरण तथा सास्कृतिक कार्यक्रम समेत गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण