गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारबृहत् तरूण भेला सम्पन्न

बृहत् तरूण भेला सम्पन्न

March 11, 2017२०८ पटक

रविन शर्मा चापागाईं ,२८ फागुन २०७३

नेपालि काग्रेशको भातृ संगठन नेपाल तरुण दल जहदा गाउ कार्य समिति को बृहत भेला जहदा ३ मा सम्पन्न भएको छ । समितिका अध्यक्ष राजकुमार शाहिको अध्यक्षता भेला सम्पन्न भएको हो ।


नजिकिदै गरेको स्थानिय तहको चुनावमा युवा परिचालनको विषयमा भेलामा छलफल भएको थियो । चुनावमा युवारुको भुमिका महत्पुर्ण रहने र जस्तोसुकै अवस्थामा पनि युवाहरु तयारि अवस्थामा रहनुपर्ने तरूणहरूको जोडरहेको थियो । युवाहरुबिच होलिको शुभकामना आदानप्रदान समेत गरिएको सो कार्यक्रममा १५० जनाको सहभागिता रहेको थियो भने कार्यक्रम तरूण दल जहदा कार्यसमितिका सचिव रविन शर्मा चापागाईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण