गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारपुर्व मन्त्री हृदेश त्रिपाठीले निर्वाचन बिरुद्ध जनजागरण अभियान चलाए

पुर्व मन्त्री हृदेश त्रिपाठीले निर्वाचन बिरुद्ध जनजागरण अभियान चलाए

March 17, 2017२ पटक

,नन्दु यादव चैत ४ बेलाटारी। नेपाल सरकार ले घाेषित गरेकाे निर्वाचन स्थानिय तहमा कुनै हालतमा हुन नदिने पुर्व मन्त्री हृदेश त्रिपाठीले बताउनु भएकाे छ।मधेशिहरुकाे हक अधिकार निश्चित नगरि सरकार मनाेमानि रुपमा अगाडि बढिरहेकाे छ। संविधान सन्साेधननगरि नगरि मधेशिहरुकाे हक अधिकार नपाउन न्जेल अाफु हरुकाे लडाई चलिरहने उहाले बताउनु भएकाे छ। सरकारलाई दिएकाे समर्थन समेत फिर्ता लिई अब सडक बाट संविधान सन्साेधन गराउनु पर्नेमा अाम जनतामा सडकमा अान्दोलन गरिनु पर्ने वहाकाे भनाई छ ।क्षेत्र न६ काे हरेक गा. बि.स. मा अहिले स्थानिय जनतामा जनजागरण अभियान सन्चालन गर्नु भएकाे छ ।संविधान सन्साेधन नगरे सम्म स्थानिय निकायकाे निर्वाचन प्रक्रिया सरकार ले अघि बढाए देश मुडभेड तर्फ जाने सज्ञा दिनु भयाे।जब सम्म संविधान सन्साेधन हुँदैन तब सम्म गाउपालिका नगरपालिकाकाे काम अगाडि बढन नदिने बताईकाे छ ।सडकबाट अान्दोलन काे अाधि बेहरी ल्याई सरकारलाई दवाव दिने बताउनु भयाे।जनजागर अभियानमा त्रिबेणी, कुडिया ,बेलाटारी लगायतका ठाउमा सम्पन्न गरिएकाे छ भने अरु ठाउमा लगातार गर्दै जाने तराई मधेश लाेकतान्त्रिक पार्टी का क्षेत्रीय अध्यक्ष रामपृत यादवले बताउनु भयाे।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण