गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारकुडिया,त्रिबेणीसुस्ता,रुपाैलिया,नरसहि र पकलिहवा प्रदेश न५ मा हुनु पर्ने मा. देवकरण कलवारकाे माग

कुडिया,त्रिबेणीसुस्ता,रुपाैलिया,नरसहि र पकलिहवा प्रदेश न५ मा हुनु पर्ने मा. देवकरण कलवारकाे माग

March 25, 2017५१० पटक

नन्दु यादव चैत ११ बेलाटारी

नवलपरासीमा रहेकाे सिमाकन काे समस्या बारे नवलपरासीका सासद माननीय देवकरण कलवार र बिक्रम खनाल ले पार्टि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पाैडेल लाई भेटि कुडिया रुपाैलिया,नरसहि पकलिहवा र त्रिबेणीसुस्ता लाई प्रदेश न ५ मा हुनु पर्ने माग गरेका छन ।केही समय देखि यी गा बि स हरु प्रदेश न४ मा भएपछि स्थानियस्तरमा दिनानुदिन अान्दाेलन भईरहेकाेछ। जब सम्म प्रदेश न५ मा हुदैन तब सम्म अान्दोलन चलिरहरने अगुवाहरु बताएका छन।उता पार्टी सभापति शेर बहादुर देउवा र रामचन्द्र पाैडेल ले अब दाउन्नेकाे डाडालाई अाधार मानि यी गाबिसहरुलाई प्रदेश न५ मा राख्ने सहमति जनाएकाे माननीय देवकरण कलवार ( सन्तु) ले बताउनु भयाे अब केही दिनमा याे समस्या समाधान हुने बताईएकाे छ। पहिले देखि नै डाडावारि रपारि थियाे तरअहिलेकाे सिमाकन गर्दाे यी ५ गा बि स. लाई प्रदेश न४ मा राखिदिदा डाडा पारि सग सम्बन्ध राख्न पर्ने बाध्यता बढेकाे थियाे तर अब समाधान हुने भएपछि यहाँ जनता मा खुशियालि अाएकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण