गृहपृष्ठ » राजनीति, समाचारहरुनेपाली काँग्रेसको जनजागरण अभियानलाई माेर्चाद्वारा बिथाेल्ने प्रयास

नेपाली काँग्रेसको जनजागरण अभियानलाई माेर्चाद्वारा बिथाेल्ने प्रयास

March 27, 2017४४९ पटक

नन्दु यादव ,चैत१४ बेलाटारी ।

स्थानिय निकायकाे निर्वाचन नजिकदै जादा विभिन्न राजनितिक दलहरुले जनजागरण अभियान


सुर गरिरहेका छन ।यसै गरि क्षेत्र न६ मा पनि नेपली कान्ग्रेसले गरेका जनजागरण माेटरसाईकल र्यालि अभियान मा मधेशी माेर्चाले ठाउठाउमा टायर बालेर र कालाे झन्डा ले बिराेध गरेकाे छ।यसै गरि नेपाली कान्ग्रेसका कार्यकर्ता चढेकाे लु १४ प ५०२२ नम्बरको काे माेटरसाईकललाई पकलिहवा काे रतनगन्मजमा मधेशीमाेर्चाले ताेडफाेड गरि माेटरसाईकलमा सवार त्रिबेणीसुस्ता३ का सुरज कार्कि र ७ का ज्ञानसेन ठकुरी लाई कुटपिट समेत गरेका छन।कुटपिटमा सग्लन दाेषि पता लगाई कडा भन्दा कडा सजायकाे माग गर्दै कान्र्गेसका कार्यकर्ता ले ईलाका प्रहरी कार्यालय बेलाटारीमा नाराबाजी समेत गरेका थिए।बिहान गुठिसुर्यपुरा देखि सुरु भएकाे र्यालि कार्यक्रम भुजहवा , त्रिबेणी सुस्ता प्रतापपुर ,रुपाैलिया नरसहि लगायत काे ठाउमा परिक्रमा गरि बेलाटारीमा काेण सभा सम्पन्न गरेकाे छ। काेण सभामा बाेल्दै माननीय देवकरण कलवार सन्तु स्थानिय निकाय काे निर्वाचन ताेकिएकै समयमा हुने ठाेकुवा गर्नु भयाे। घटनामा सग्लन दाेषिलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्ने प्रशाशनलाई निर्देशन दिनु भयाे।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण