साेमनीमा अाग लागि बाट लाखाैकाे धनसम्पति जलेर नस्ट।
नन्दु यादव, चैत२२/ बेलाटारी । अाज एकाबिहानै साेमनीमा अागलागि भएकाे छ।अाज बिहान ग्यास बाट खाना पकाउने क्रममा ग्यास बाट घरमा अाग लागि भएकाे हाे । प्रतापुर गाउपालिकाकाे वडा न३ साेमनी बस्ने श्री नेवास यादवकाे घरमा अागलागि भएकाे छ।ग्यास सिलिन्डर बाट ग्यास सल्कि अागाे लागेकाे परिवारिक स्राेत ले बताएकाे छ ।अागलागि बाट घरमा रहेकाे रु ३७ हजार नगद ,२ ताेला सुन ,साईकल ,कपडालत्ता ,खाद्य बस्तु र कागजपत्र जलि पुर्ण रुपमा नस्ट भएकाे पिडित श्रीनेवास यादव ले बताउनु भयाे ।अागाे लागिबाट घर पुर्णरुपबाट जलेर नस्ट भएकाे छ।घटनास्थलमा पुगि प्रहरी स्थानिय मिलेर अागाे लाई नियन्त्रण मा लिएका थिए।गर्मियाम बढे सगै हावाहुरि बढने भएकाे ले अागाे लाग्ने सम्भावना बढि भएकाेले यस बाट जाेगिन अावस्यक रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले सबैमा अपिल गरेकाे छ।