गृहपृष्ठ » राजनीतिकांग्रेसमय बन्दैछ क्षेत्र न ६: सांसद कलवार

कांग्रेसमय बन्दैछ क्षेत्र न ६: सांसद कलवार

April 5, 2017३३९ पटक

नन्दु यादव ,बेलाटारी
स्थानिय निकायकाे मिति नजिकदै जादा नेपाली कान्ग्रेसले चुनावी प्रचार प्रसारका लागि गाउगाउमा जनजागरण अभियान सन्चालन गरेकाे छ।नेपाली कान्ग्रेसलाई हरेक क्षेत्र बाट बिजयी गराई देशकै पहिलाे पार्टी बनाउने लक्ष्य का साथ अाज त्रिबेणी सुस्ता गाउपालिकाकाे वडा न ६/७मा जनजागरण अभियान सन्चालन गरिएकाे छ। त्रिबेणी सुस्ता गाउपालिकाकाे शिवपुरगढीमा जनजागरण अभियान कार्यक्रम सम्पन्न गरिएकाे हाे। सुनिल थापाकाे सभापतित्व तथा माननीय ससद देवकरण कलवार सन्तुकाे प्रमुख अतिथ्तामा जनजागरण अभियान सम्पन्न भएकाे हाे ।कार्यक्रममा विभिन्न ब्यक्ति हरुले बाेलेका थिए। कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि कलवार ले अबकाे निर्वाचन मा घरघरमा कान्ग्रेस काे झन्डा फहराउने उहाले भन्नू भयाे ।घरघर कान्ग्रेस, टाेलटाेल ,गाउगाउ लाई नै कान्ग्रेस मै बनिरहेकाे ठाेकुवा गर्नु भयाे अब काे निर्वाचन मा प्रत्येक गाउँ पालिका र नगरपालिका कान्ग्रेस पार्टी ले कब्जा गर्ने उहाँ बिश्वास गर्नु भयाे । अबकाे केही दिन मात्र निर्वाचन काे समय रहेकाे ले प्रत्येक कार्यकर्ता ले सक्रियरुपमा लागि एकजुट भएर नेपाली कान्ग्रेसलाई देशकाे पहिलाे पार्टी बनाउनु पर्नेमा स्थानिय कार्यकर्तालाई निर्देशन दिनु भयाे ।केही दिन देखि सुरु भएकाे जनजागरण अभियान हरेक वडामा सन्चालन गरिने क्षेत्रीय सभापति मुकुल अाचार्य जानकारी दिनु भयाे ।जनजागरण अभियान विभिन्न पार्टी परित्याग गरि कान्ग्रेसमा प्रबेश गरेकाे बताईएकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण