गृहपृष्ठ » देवदह विशेष, राजनीति, समचारयुवा संघ नेपाल देवदह-८ विशालनगरमा युवा भेला सम्पन्न ।

युवा संघ नेपाल देवदह-८ विशालनगरमा युवा भेला सम्पन्न ।

April 23, 2017६६१ पटक

उज्यालो लाल्टिन सम्बाददाता, बैशाख १०/ देवदह। नजिकिदै गरेको स्थानीय निर्वाचनका लागि प्रचार-प्रसार तथा स्वयंसेवकका रुपमा जिम्मेवारी निर्वाह गर्न युवा संघको नव कमिटी गठन भएको छ। युवा संघ नेपाल देवदहको आयोजनामा आज देवदह, बिशालनगरमा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला सदस्य तथा देवदह ईन्चार्ज प्रकास अर्याल, युवा संघ नेपाल क्षेत्रिय अध्यक्ष धुर्व खरेल, युवा संघ जिल्ला सदस्य कृष्ण राज पौडेल,युवा संघ जिल्ला सदस्य विकाश गहतराज लागायतका व्यक्ताहरुले स्थानिय निर्वाचन नै देशकोको सार्वङणीक बिकासको आधार भएको र निर्वाचनलाई शान्तिमय ढंगबाट सम्पन्न गर्न युवा संघ नेपाल कुनै पनि कोणबाट नचुक्ने धारणा व्यक्त गर्नु भयो थियो। शाखा कमिटी अध्यक्ष देबु भट्टराईको अध्यक्षतामा युवा संघ नेपाल देवदह -८ का सचिव सागर भट्टराईको स्वागत र शाखा कमिटि सदस्य राम ब.थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण