गृहपृष्ठ » आफ्नै खबर, देवदह विशेष, समचारदेवदहको भवानीपुरमा बाल उधान निर्माण हुने ।

देवदहको भवानीपुरमा बाल उधान निर्माण हुने ।

April 30, 2017२ पटक

नारायण अधिकारी ,18197333_1264970826935228_837151825_nदेवदह। देवदहको भवानीपुरमा अवस्थ्ीत मायादेवी मन्दिर परिसर भित्र बाल उधान निर्माण हुने भएको छ। देवदह जेसिसको आयोजनामा हिजो सम्पन्न एक कार्यक्रमका बिच प्रस्तावित उधानको बोर्डको उद्वघाटन गरिएको हो। देवदह जेसिसका बालकृष्ण रिमालको सभापत्तिव, देवदह प्रहरी चौकी खैरेनीका निरिक्षक सुरज कार्कीको प्रमुख आतिथ्यता, बुद्वमावली क्षेत्र बिकास तथा संरक्षण समिपतका अध्यक्ष चन्द« बहादुर रानाको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै व्यक्ताहरुले देवदह जेसिसले निर्माण गर्न लागेको बाल उधानले देवदहको पर्यटन बिकासका साथै देवदह भित्रका एतिहासिक, धार्मिक र पुरतात्विक धरोहरहरुको संरक्षणमा समेत ठुलो सहयोग पुग्ने धारण ब्यतm गरेक थिए। बिभिन्न रचनात्मक कार्यहरु गर्दै आईरहेको देवदह जेसिले यही बर्ष भित्र नैे प्रस्तावित बाल उधानको निर्माण गरी बाल उधानलाई सञ्चालनमा ल्याउने लक्ष्य लिएको देवदह जेसिसका बिजय गुरुङले बताउनु भयो। सोही अवसरमा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारीलाई जेसिसको बिकासमा पु्याएको योग्दानको लागी सम्मान गरिएको थियो। यम बहादुर थापाको स्वागत मन्तब्य, लाल बहादुर अधिकारीको धन्यवाद ज्ञापन र आनन्द अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण