गृहपृष्ठ » देवदह विशेष, पत्रपत्रीका, फोटो ग्यालरी, मुख्य समाचार, राजनीतिनवनिर्वाचित पदाधिकारिहरुद्वारा शपथ ग्रहण

नवनिर्वाचित पदाधिकारिहरुद्वारा शपथ ग्रहण

July 5, 2017३ पटक

                                           IMG_4519

२१ असार,देवदह। निर्वाचन आयोगद्वारा आयोजित निर्वाचित पदाधिकारिहरुको लागि प्रमाण-पत्र वितरण एवं शपथ ग्रहण कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्पुर्ण निर्वाचित पदाधिकारिहरुले शपथ ग्रहण एवं आ-आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रम देवदह न.पा.का साहायक अधिकृत गंगा पन्थिको सञ्चालनमा र कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही कार्यक्रममा बोल्दै मेयर हिरा ब.खत्रीले मतदाताहरु संग गरेका प्रतिबद्धता अनुसार नै अगाडी बढ्ने र देवदहलाई ५ वर्ष भित्र नै नमुना देवदह बनाएर जनताको सेवा गर्ने बताउनु भएको थियो । येसैगरी उपमेयर विधा लक्ष्मी गुरुङले पनि आगामी दिनमा देवदह वासिहरुको सुख,दु:खमा साथ दिदै एउटा साझा उमेदवार भएर सम्पुर्ण देवदहवासिको भावनालाई समेटेर समृद्ध देवदह बनाउनका लागि इमान्दारि पुर्वक अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण