गृहपृष्ठ » फोटो ग्यालरी, मनोरञ्जन, विशेष, समचारनेपाल आइडलबाट बाहिरीए चितवनका सागर आले

नेपाल आइडलबाट बाहिरीए चितवनका सागर आले

September 8, 2017० पटक

काठमाडौं/भदौ २३/ चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलको टप थ्री छनोट भएको छ। नेपाल आइडलको टप ४ मा परेका बुद्ध लामा , प्रताप दास,निशान भट्टराई र सागर आले मध्य चितवनका सागर आले बाहिरिएका हुन् ।

नेपाल आइडलमा अब बुद्ध लामा, प्रताप दास र निशान भट्टराई टप थ्री प्रतियोगी रहेका छन् । अब भने बाकी तिन प्रतियोगिमध्य उपाधिको लडाई हुनेछ। अब यी तिनजना बिच को बन्छ नेपाल आइडल त्यो सबैको चासो को बिसाए बनेको छ | आयोजकका अनुसार आइडलका बिजेताले ३० लाख पर्ने कार, २० लाख नगत र १५ लाख बराबरको म्युजिक कन्ट्रयाक पाउनेछन | तेस्तै गरि दोस्रो हुनेले पनि १५ लाख र तेस्रो हुनेले १० लाख नगत पाउने भएका छन् | नेपाल आइडल को ग्रान्ड फिनाली भनि कतारमा हुने भएको छ | आगामी असोज 6 गते कतारको दोहामा हुने पक्का भएको छ | त्यहिबाट नेपालले प्रथम नेपाल आइडल पाउदैछ ।

नेपाल आइडलको अफिसियल फेसबुक पेजमा राखिएको सूचना अनुसार नारद खतिवडा, नलिना चित्रकार, हेमन्त राना, र तेरिया मगर दोहाको कार्यक्रममा हुनेछन् । त्यस्तै नेपाल आइडलका टप–१२ प्रतिस्पर्धी समेत हुनेछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण