गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारबिराटनगरमा रगत अभाव

बिराटनगरमा रगत अभाव

September 10, 2015३०१ पटक

भाद्र २४ गते ।।
विराटनगरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय कार्यालय विराटनगरको ब्लड बैंकमा ए पोजेटिभ, ओ पोजेटिभ, नेगेटिभ, बी पोजेटिभ, एबी पोजेटिभलगायत ग्रुपका रगतको अभाव भएको केन्द्रले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी विराटनगरका अध्यक्ष सुबोधकुमार सिंहले रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव भएको स्वीकार गर्नुभयो ।्

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण