गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारपूर्वका नौ जिल्लामा आमहड्ताल

पूर्वका नौ जिल्लामा आमहड्ताल

September 10, 2015२०९ पटक

भाद्र २४ गते ।।
लिम्बूवान स्वायत्त राज्यको माग गर्दै लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आज अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।
पूर्वका नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बूवान स्वायत्त राज्य लेखिनुपर्ने, धर्म्निरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलो १ सय ६९, युएन् ड्रिपलाई संस्थागत गर्न माग गर्दै बन्दको आह्वान गरिएको समितिले जनाएको हो ।
पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा बन्दको प्रभाव बिहानैबाट परेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण