गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेषकाँग्रेसले नितिबिहिन राजनिती गर्दैछ : दिपेन्द्र कुमार अधिकारी

काँग्रेसले नितिबिहिन राजनिती गर्दैछ : दिपेन्द्र कुमार अधिकारी

November 18, 2017२ पटक

नवलपरासी २ मंसिर

बाम गठबन्धनको आज नवलपरासी प्रतिनिधि क्षेत्र नं १ क अन्तर्गत सरावल ४,५,६ र ७ वडाको संयुक्त आमसभा आज सरावल गाउँपालिकाको वडा नं. ६, गडौरी सम्पन्न भएको छ ।

 

कार्यक्रममा प्रतिनिधिसभा १ उम्मेद्दवार ह्रदेश त्रिपाठी, प्रदेशसभा १ क का उम्मेद्दवार दिपेन्द्र कुमार अधिकारी, मावोवादी केन्द्र बाट समानुपातिक उम्मेद्दवार सिता बौडेल, नेकपा एमाले स्कुल विभाग सदस्य बद्रीनाथ खनाल, प्रचारप्रसार संयोजक शिवलाल कण्डेल लगायतले बोल्नुभएको थियो ।

प्रदेशसभा १ क का उम्मेद्दवार दिपेन्द्र कुमार अधिकारीले यूवाहरूको रोजगारीका व्यवस्था
महिलाहरुको अधिकारक दिलाउन आफू लागि पर्ने बताएका थिए ।
अहिले अवस्थामा कांग्रेस नितिवहिनको राजनीति गर्दै आएको र अब नीति बिहिन राजनिती नचल्ने जिकिर गर्नु भयो।

 

त्यस्तै प्रतिनिधिसभा सदस्य उम्मेद्दवार ह्रदेश त्रिपाठीले कांग्रेसलाई पराजित गर्नका लागि ऐमाले संग गठबन्धन गरेको र बाम गठबन्धनबाट देश र लोकतन्त्र को खतरा नभएको कांग्रेसलाई खतरा भएको बताएको थिए
लोकतन्त्र बचाउनु छ भन्ने कांग्रेसलाई हराउनु पर्छ
यो निर्वाचन समान्य निर्वाचन हैन देशलाई दिशा दिने निर्वाचन भएको बताएका छन ।

 

लाेकतन्त्रलाई काँग्रेसबाट खतरा छ कि काँग्रेसले राजालाई सत्ता हस्तान्तरण नगराेस् जसरी २०१५ मा बि पि काेइराला र २०६१ मा शेरबहादुरले राजालाई लाेकतन्त्रलाई खतरा पारेको जिकिर गरेका थिए ।
बताउनुभयो ।

 

उक्त कार्यक्रममा नेपाली काग्रेस र संघिय फोरम परित्याग गरि ५० जना बामगठबन्धनमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण