सुनौलो अवसर रु १०००० हजारमा गीतको अडियो भिडियो : मेलोडी नेपाल रेकोर्डिंग स्टुडियो ।
चैत १५ काठमाण्डौ । नेपाली गीत संगीत प्रेमीहरुका लागि अनामनगर स्थित मेलोडी नेपाल रेकोर्डिंग स्टुडियोले सुनौलो अवसर ल्याएको छ । अकसटिक फेस्टिवल गीत प्रतिष्पर्धा भईरहेको छ । ईच्छुक गायक गायिकाहरुले मात्र रु दश हजार खर्चेर आफ्नो गीतको अडियो भिडियोको सम्पूर्ण काम गर्न सकिने त्यसै गरी मेलोडी नेपाल रेकोर्डिंग स्टुडियो द्वारा आयोजित अकसटिक फेस्टिवलको लागि रेकर्ड भएका अन्य गीतहरुमा प्रतिष्पर्धा गराई जुन गीतले प्रथम स्थान प्राप्त गर्छ । त्यो गीतका गायक गायिकालाइ रु २५००० हजार सहित १ गीतको सम्पूर्ण कार्य गरिदिने, दोस्रो हुनेलाई रु १०००० सहित एक गीतको रेकोर्डिंग र तेस्रो हुनेलाई ५००० सहित एक गीतको रेकोर्डिंग मेलोडी नेपाल रेकोर्डिंग स्टुडियोले गरिदिने छ । यस प्रतिष्पर्धामा गीतको सम्पूर्ण कार्य सकेर गीतको भिडियो युट्युबमा सार्वजनीक भए पछि भ्युजको आधारमा प्रथम, द्वितीय, तृतीय, छानिने र ,जुरीको मातहतमा रहेर बिजेता घोषित गरिने छ ।
सहभागी गायक गायिका हरुका लागि यी शर्त लागु हुनेछन ।
१ शब्द संगीत आफ्नै हुनु पर्ने,
२ सहभागी हुन चाहाने गायक गायिका हरुले मेलोडी नेपाल रेकोर्डिंग स्टुडियोको फोन नम्बर ०१४१०२६४३। मोबाइल नम्बर ९८०८३३६०८७\ ९८५१२३९३०७ मा सम्पर्क गर्न सक्नुहुने छ ।