गृहपृष्ठ » भिडियो, मनोरञ्जननेशनल पावर न्यूज म्यूजिक अवार्डमा गायक चिरन्जिबी उत्कृष्ट १० मा ( हेर्नुहोस भिडियो सहित )

नेशनल पावर न्यूज म्यूजिक अवार्डमा गायक चिरन्जिबी उत्कृष्ट १० मा ( हेर्नुहोस भिडियो सहित )

April 5, 2018२७३ पटक

नेपाली सांगीतिक दुनियामा एक छुट्टै पहिचान बनाएका सफल चर्चित प्लेब्याक गायक तथा संगितकार चिरन्जीवी भण्डारी फिल्म र विभिन्न कलेक्सन एल्बममा गित गाएर चर्चा बटुलि रहेका छन् | उनि स्टेज कार्यक्रममा पनि खुबै व्यस्त रहने गायकहरू मध्ये पर्दछन् । उनलाई दर्शकहरुले स्टेग किंग, रक्स्टार जस्ता उपनाम दिने गरेका छन् । गत बर्ष उनि रेलिमाई फिल्मको चट्टई मुटु काटेर गीतबाट टप ५ मा परी Playback Singer मा स्थापित भएका थिए भने, यस वर्ष पनि नेशनल पावर न्युज म्युजिक अवार्डमा (दीपज्योति) फिल्मको गीत झ्याना पुल्टुंग गीतबाट टप १० भित्र पर्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण