गृहपृष्ठ » भिडियो, मनोरञ्जनगजल गित,तिम्रो जीन्दगानी नहोस मेरो जस्तो ( हेर्नुहोस् भिडियो सहित )

गजल गित,तिम्रो जीन्दगानी नहोस मेरो जस्तो ( हेर्नुहोस् भिडियो सहित )

April 9, 2018७० पटक

तिम्रो जीन्दगानी नहोस मेरो जस्तो
आँखा भरी पानी नहिस मेरो जस्तो
काँडा लाई फूल ठाने फूललाई काँडा
गल्ती जानी जानी नहोस मेरो जस्तो
कामना छ तिमिलाई शिखर चुम्नु
सपना खरानी नहोस मेरो जस्तो
रोएरै पनि रात कटाउन सक्ने
साँच्चै तिम्रो बानी नहोस मेरो जस्तो
© नकुल पौडेल
देवदह-०२, रुपन्देही
तिम्रो जिन्दगानी नहोस् मेरो जस्तो
singer – Khem Thapa
Lyrics – Nakul Paudel
Music – Khem Thapa
Audio/Video – Saleena Music Pvt. Ltd.
Artist – Rahul & Aelisa

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण