गृहपृष्ठ » भिडियो, मनोरञ्जन, सूचना प्रविधीमाता औंसीको अवसरमा गायक प्रदिप लामाले गाए आमाको लागि गीत : भिडियो सहित ।

माता औंसीको अवसरमा गायक प्रदिप लामाले गाए आमाको लागि गीत : भिडियो सहित ।

April 16, 2018१२१ पटक

बैशाख ३ काठमाण्डौ । मायाँ प्रेमका गीतहरु गाउने गायकको भिडमा बहु प्रतिभाका धनि गायक प्रदिप लामाले भने आफ्नो जन्मदिने आमाको लागि गीत गएका छन् । त्यसो त गायक प्रदिप लामाले हिन्दि कोभर गीतहरु पनि राम्रो गाउने गर्दछन् । र उनका केहि राम्रा गीतहरु युट्युबमा हेर्न पाइन्छ अहिले भने उनले आफ्नो आमालाई डेडीकेट गर्दै आमा बोलको गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा गायक प्रदिप लामा र मनोज लामाको शब्द रहेको छ भने, संगीत गायक प्रदिप लामाकै रहेको छ ।उक्त गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका छन् । र यस गीतको छायांकन तथा भिडियो सम्पादन मोहन सुनुवार नबिनले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण