गृहपृष्ठ » अन्तर्राष्ट्रिय, शिक्षा, समाज, स्वास्थ्ययुनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

May 27, 2018२७९ पटक
बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ । युनाना केन्द्रीय समितिको बैठकद्वारा गायिका जलजला परियारलाई सहयोग गर्ने निर्णय गरि रकम संकलन गरिएको केन्द्रीय अध्यक्ष कन्हैया सिंहले जानकारी गराउनु भएको छ । युनाना नेपाल संयोजक सन्तोष श्रेष्ठको संयोजकत्वमा सञ्चार संयोजक सुमन बैरागी, साउदी संयोजक गणेश चौलागाईं, गीता सिंह, अनुप सिंह, डी.आर.को उपस्तिथिमा पूर्ण स्वास्थ्य लाभको कामना सहित रकम हस्तान्तरण गरिएको छ । गायिका जलजलाको साथमा उनका आमाबाबु जुना परियार र नारायण परियारको पनि उपस्थिति रहेकोे थियोे । सहयोग रकम संकलन गर्नुहुने व्यक्ति र रकम विवरण यस प्रकार रहेकोे छ ।
Kanhaiya Singh-$101/-
Narayan Tripathi- $101/-
Dinesh Karki- $101/-
Raju Bajaj- $50/-
Basil Aryal- $51/-
Hemant Hamal- $51/-
Kala KC- $100/-
Anjana Gurung- $20/-
Ramkumar Singh- $20/-
Aruna Rumba Moktan- $51/-
Laxman Paudel- $31/-
Total; $677/-
NPR: 72,737/-
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण