गृहपृष्ठ » भिडियो, मनोरञ्जनमोडल पुस्कर दाहाल लाई प्रेमिकाले छोडे पछि बेहाल : भिडियो सहित |

मोडल पुस्कर दाहाल लाई प्रेमिकाले छोडे पछि बेहाल : भिडियो सहित |

June 13, 2018४२६ पटक

काठमाण्डौ | बिगत केहि समय बाट नेपाली कला तथा मोडलिङ क्षेत्रमा आफुलाई आफ्नो कला र अभिनय द्वारा नेपाली गीत संगीत प्रेमी काला प्रेमीहरुको मन जित्दै आएका मोडल पुस्कर दाहाल चलन चल्तीका मोडलहरुमा पर्दछन् |

राम्राराम्रा एक दर्जन भन्दा बढी गीतहरुमा अभिनय गरीसकेका तथा आधा दर्जन बढी गीतहरुको म्युजिक भिडियोमा कोरियोग्राफी पनि गरी सकेका मोडल तथा निर्देशक पुस्कर दाहाल बहु प्रतिभाका धनि भन्दा फरक नपर्ला |

उनै मोडल पुस्कर दाहाल शिखा राई र झकाश वाईबा को अभिनय रहेको, गायक धिरेन महराको आवाज रहेको (मन जोड्ने मनको पुल) गीत को भिडियो सार्वजनिक भएको छ | उक्त गीतमा संगीत तारा प्रकाश लिम्बु ,शब्द, मुकेश राईको रहेको छ भने ,उक्त गीतको भिडियोलाई निर्देशन तथा सम्पादन संजय लामा (बल)ले गरेका छन् |त्यसै गरी गीतको भिडियोमा जनकराज अधिकारीको छायांकन रहेको छ | उक्त गीतको भिडियोलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको छ | काठमाण्डौ | बिगत केहि समय बाट नेपाली कला तथा मोडलिङ क्षेत्रमा आफुलाई आफ्नो कला र अभिनय द्वारा नेपाली गीत संगीत प्रेमी काला प्रेमीहरुको मन जित्दै आएका मोडल पुस्कर दाहाल चलन चल्तीका मोडलहरुमा पर्दछन् |

राम्राराम्रा एक दर्जन भन्दा बढी गीतहरुमा अभिनय गरीसकेका तथा आधा दर्जन बढी गीतहरुको म्युजिक भिडियोमा कोरियोग्राफी पनि गरी सकेका मोडल तथा निर्देशक पुस्कर दाहाल बहु प्रतिभाका धनि भन्दा फरक नपर्ला |उनै मोडल पुस्कर दाहाल शिखा राई र झकाश वाईबा को अभिनय रहेको, गायक धिरेन महराको आवाज रहेको (मन जोड्ने मनको पुल) गीत को भिडियो सार्वजनिक भएको छ | उक्त गीतमा संगीत तारा प्रकाश लिम्बु ,शब्द, मुकेश राईको रहेको छ भने ,उक्त गीतको भिडियोलाई निर्देशन तथा सम्पादन संजय लामा (बल)ले गरेका छन् |त्यसै गरी गीतको भिडियोमा जनकराज अधिकारीको छायांकन रहेको छ | उक्त गीतको भिडियोलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको छ |

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण