गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, विशेषटोल टोलमा प्रहरी कार्यक्रम देवदहमा हुने ।

टोल टोलमा प्रहरी कार्यक्रम देवदहमा हुने ।

June 20, 2018३८५ पटक

आफ्नो सीमित स्रोत र साधनबीच “सुखी नेपाली समृद्ध नेपाल”को नारालाई साकार पार्न टोल टोलमा प्रहरी कार्यक्रम ल्याई नयाँ कामको थालनी नेपाल प्रहरीले सुरुवात गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनमा यहि मिति २०७५ असार ८ गते शुक्रवारका दिन होटल ओम दर्शन एण्ड पार्टी प्यालेस, पिपलडाडा रुपन्देहीमा विहान ठिक ८ः०० बजे उक्त कार्यक्रम हुने र यस कार्यक्रमबाट सम्पूर्ण नगरवासीहरुलाई फाईदा हुने र कसरी जनचेतना वृद्धि गर्ने र टोल टोलमा प्रहरी कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक विष्णु वि.क. ले जानकारी दिनुभयो ।
कार्यक्रम वारे थप जानकारीको लागि :
सम्पर्क फोन : ०७१–६९८५९९

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण