गृहपृष्ठ » देवदह विशेष, हाम्रा कार्यक्रमहरुमिस नेपाल सुगारिका के.सी. द्धारा देवदहमा तालिम सञ्चालन हुदै ।

मिस नेपाल सुगारिका के.सी. द्धारा देवदहमा तालिम सञ्चालन हुदै ।

June 23, 2018१६७३ पटक

देवदहमा विद्यार्थीहरुको लागि विशेष तालिम सञ्चालन हुँदै ।

देवदह नगरपालिकामा उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको सहयोगमा कक्षा १०, उ.मा. तह र स्नातक तहका विद्यार्थीहरुको लागि मिस नेपाल सुगारिका के.सी र कान्तिपुर मिडियाका पत्रकार राधाकृष्ण धितालको उपस्थितिमा मोटिभेशन, ब्यक्तित्व विकास र उद्दघोषण तालिम यहि २०७५ असार १५ गते शुक्रवारका दिन देवदह नगरपालिका पिपलडाडा स्थित होटल ओम दर्शन एण्ड पार्टी प्यालेसमा हुने संस्थाका अध्यक्ष राजिव सापकोटाले जानकारी दिनुभएको छ ।
यस किशिमको कार्यक्रम देवदहमै पहिलो पटक हुने र यसको लागि कुनै शुल्क नलाग्ने भएको हुँदा असार १४ गते विहिवार सम्ममा विद्यार्थीहरुले आफ्नो नाम टिपाउनुहुन जानकारी गराईन्छ ।
थप जानकारीको लागि :
9857059271, 9851158265

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण