गृहपृष्ठ » शिक्षा, समचारएस.ई.ई. नतिजा आज । 

एस.ई.ई. नतिजा आज । 

June 23, 2018६० पटक

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए।
शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ। ४ बजे पत्रकार सम्मेलन राखिएको छ।
स्रोत : https://www.kantipurdaily.com/news/2018/06/23/152972064218465514.html
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण