गृहपृष्ठ » भिडियो, मनोरञ्जनगायक बिरेन्द्र मुडबरी ‘को( टुटेर गयो सारा सपना) किन त? भिडियो सहित |

गायक बिरेन्द्र मुडबरी ‘को( टुटेर गयो सारा सपना) किन त? भिडियो सहित |

July 3, 2018४८ पटक
Jananinepal.com

अमेरिकामा बसोबास गर्दै आएका गायक बिरेन्द्र मुडबरी नेपाली गीत संगीत भने पछि हुरुक्कै हुने गर्दछन् | त्यसै अनुरुप गायक बिरेन्द्रले आफ्नै अति मार्मिक गीत (टुटेर गयो सारा सपना ) गीतको भिडियो बजारमा ल्याएका हुन् | उक्त गीतको भिडियोलाई प्रकाश कंडेलले निर्देशन गरेका छन् भने, उक्त गीतलाई गायक बिरेन्द्रलेनै रचना गरेका हुन् |

गीतमा राहुल प्रधानको संगीत रहेको छ | त्यसै गरी गीतको भिडियोमा सुके डन उर्फ बिदुर पोखरेलको र ऐश्वर्या मुडबरीको अभिनय रहेको छ | गीतको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका छन | गीतको भिडियोमा बिदुषा मुडबरीको स्पोन्सर रहेको छ | गीतको भिडियोलाई साईराम पिक्चर्सले बजारमा ल्याएको छ | भिडियो हेर्नुस …

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण