गृहपृष्ठ » समाचारहरुउज्यालोमा शेयर बजार तालिम

उज्यालोमा शेयर बजार तालिम

September 2, 2021२७३ पटक

“उज्यालोमा निःशुल्क शेयर बजार तालिम”

लगानीमानिहित रहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दे शेयर बजारका बारेमा विशिष्ट ज्ञानराख्नुहुने ब्यक्तित्वहरुबाट शेयर बजार सम्बन्धि ज्ञान र अनुभव प्रदान गर्नेहेतुले यस उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा “उज्यालोमानिःशुल्क शेयरबजार तालिम” बिषयक virtualतालिम Zoom Application बाटतपशिलको समय र मितिमा हुने जानकारी गराउदै शेयर बजारको बारेमा जान्न, बुझ्नइच्छुक ब्यक्तित्वहरुले प्रतिष्ठानले उपलब्ध गराएको Google Form भरेर कार्यक्रममा सहभागी भैदिनुहुन अनुरोध गर्दछौ।

कार्यक्रमसम्बन्धि जानकारी :–

  • कार्यक्रमVirtual माध्ययमद्धारा ZOOM मागरिनेछ ।
  •  सहभागिताकोलागि ZOOM ID & Passcode तलको GoogleForm फारममा भरेको नम्बर रमेलमा कार्यक्रम सुरु हुनु भन्दा अगाडि पठाईनेछ ।
  • तालिममा५० जना मात्र सहभागी राखिनेछ– सहभागिहरुको लागिकार्यक्रममा सहभागि हुँदा ईन्टरनेटको निमित्त रु.१००/- अक्षरेपीएक सय रुपैया मात्र कार्यक्रमको अन्तिममा निजको मोबाईलमा पठाईनेछ ।(कार्यक्रममापूर्ण अवधिसम्म बसेको हुनुपर्नेछ।)

कार्यक्रमहुने समय र मिति :-

समय: विहान ठिक ११:०० बजे

मिति: २०७८ भाद्र २९ गते शनिबार

थपजानकारीका लागि :-

कार्यक्रमसंयोजक : मुकेश ज्ञवाली (9851158265)

सागरकण्डेल : 9847243253

युवराजचापागाईं : 9857071964

उज्यालो लाल्टिन प्रतिष्ठान, रुपन्देही

Fill this Form to participate :

https://shorturl.at/dkEW5


प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण