उज्यालोमा शेयर बजार तालिम
“उज्यालोमा निःशुल्क शेयर बजार तालिम”
लगानीमानिहित रहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दे शेयर बजारका बारेमा विशिष्ट ज्ञानराख्नुहुने ब्यक्तित्वहरुबाट शेयर बजार सम्बन्धि ज्ञान र अनुभव प्रदान गर्नेहेतुले यस उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा “उज्यालोमानिःशुल्क शेयरबजार तालिम” बिषयक virtualतालिम Zoom Application बाटतपशिलको समय र मितिमा हुने जानकारी गराउदै शेयर बजारको बारेमा जान्न, बुझ्नइच्छुक ब्यक्तित्वहरुले प्रतिष्ठानले उपलब्ध गराएको Google Form भरेर कार्यक्रममा सहभागी भैदिनुहुन अनुरोध गर्दछौ।
कार्यक्रमसम्बन्धि जानकारी :–
- कार्यक्रमVirtual माध्ययमद्धारा ZOOM मागरिनेछ ।
- सहभागिताकोलागि ZOOM ID & Passcode तलको GoogleForm फारममा भरेको नम्बर रमेलमा कार्यक्रम सुरु हुनु भन्दा अगाडि पठाईनेछ ।
- तालिममा५० जना मात्र सहभागी राखिनेछ– सहभागिहरुको लागिकार्यक्रममा सहभागि हुँदा ईन्टरनेटको निमित्त रु.१००/- अक्षरेपीएक सय रुपैया मात्र कार्यक्रमको अन्तिममा निजको मोबाईलमा पठाईनेछ ।(कार्यक्रममापूर्ण अवधिसम्म बसेको हुनुपर्नेछ।)
कार्यक्रमहुने समय र मिति :-
समय: विहान ठिक ११:०० बजे
मिति: २०७८ भाद्र २९ गते शनिबार
थपजानकारीका लागि :-
कार्यक्रमसंयोजक : मुकेश ज्ञवाली (9851158265)
सागरकण्डेल : 9847243253
युवराजचापागाईं : 9857071964
उज्यालो लाल्टिन प्रतिष्ठान, रुपन्देही
Fill this Form to participate :