गृहपृष्ठ » आफ्नै खबर, समचारभोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

April 9, 2022२४४ पटक

२६ चैत्र, सुर्खेत । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण