गृहपृष्ठ » समाचारहरुबार्ताको बाताबरण बनाउन आग्रह ।।

बार्ताको बाताबरण बनाउन आग्रह ।।

September 10, 2015२०३ पटक

भाद्र २४ गते ।।
आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आफूहरु वार्ताका लागि तयार रहेको भन्दै वार्ताको वातावरण बनाउन सरकारसँग पुनः आग्रह गरेको छ ।
भैरहवामा आज बिहान बसेको मोर्चाको बैठकले वार्ताका लागि तयार रहेको भन्दै वातावरण बनाउन सरकारसँग आग्रह गरेको हो । यसअघि पनि मोर्चाले प्रधानमन्त्रीलाई पठाएको पत्रमा वार्ताका लागि तयार रहेको बताएको थियो ।
मोर्चाको बैठकपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वक्तव्यबाजी गरेरमात्रै वार्ता नहुने, वार्ता गर्ने नै हो भने सरकारले वातावरण बनाओस् भन्ने मोर्चाले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण