गृहपृष्ठ » अन्तर्राष्ट्रियआईएसले रसायनिक हतियार प्रयोग गरिरहेको पाईयो ।।

आईएसले रसायनिक हतियार प्रयोग गरिरहेको पाईयो ।।

September 11, 2015२२७ पटक

भदौ २५ गते ।।
मध्यपूर्वी देशहरुमा विद्रोह गरिरहेको इस्लामिक चरमपन्थी संगठन आईएसले रसायनिक हतियार प्रयोग गरिरहेको पाईएको छ । एक अमेरिकी अधिकारीले आईएसले रसायनिक हतियार प्रयोग गरेको पाईएको पुष्टी गरेका हुन् ।
उनले सिरियाले रासायनिक हतियार उत्पादन गरिरहकोमा अहिले प्रयोग पनि गरेको पुष्टी गरेका हुन् ।
बिबिसीका अनुसार इराक–सिरिया सीमा नाकामा यस्ता चारवटा घटना भएको र जसले आईएसले रासायनिक हतियार प्रयोग गरेको पुष्टी भएको ती अधिकारीले बताए ।
अमेरिकी अधिकारीका अनुसार इस्लामिक स्टेटले मस्टर्ड एजेन्टलाई विष्फोटक हतियारमा प्रयोग गरिरहेको छ ।
यस अघि सिरियाले संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको छलफलमा आफुसँग भएको सम्पूर्ण रासायनिक हतियार नष्ट गर्ने बताएका थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण