गृहपृष्ठ » मुख्य समाचार, समचारबौद्ध परम्परा अनुसार काठमाण्डौमा दानपर्व मनाइदै

बौद्ध परम्परा अनुसार काठमाण्डौमा दानपर्व मनाइदै

September 11, 2015१४० पटक

भदौ २५ गते ।।
बौद्ध परम्पराअनुसार राजधानीमा आज पञ्चदान पर्व मनाइँदै छ । पर्वमा बौद्ध धर्मावलम्बीले आफ्नै आँगन वा वहाःबहीःमा बुद्ध करुणामय बसुन्धरा आदीको मुर्ति सजाई शाक्य र बज्राचार्यलाई चामल, धान, गहँु, नुन, सानो केराउ, कालो भटमास, फलफुल र दक्षिणा आदि दान गर्ने प्रचलन रहेको छ । पर्वमा दान दिनअघि दान लिन आएकाहरुलाई पुजा गर्ने र दान दिई सकिएपछि भोजन गराउने पनि चलन छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण