गृहपृष्ठ » मुख्य समाचार, समचारकपिलवस्तुमा ट्रक दुर्घटना, चालकको मृत्यु

कपिलवस्तुमा ट्रक दुर्घटना, चालकको मृत्यु

September 11, 2015१३७ पटक

२५ भदौ, तौलिहवा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चोर खोलामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सुनवलबाट केरा लोड गरी दाङ जाँदै गरेको युपी ५६ टी १२२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ गएराति दुर्घटना हुँदा चालक ३५ वर्षीय बब्बु मुसलमानको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

उनी भारतको महाराजगञ्ज जिल्ला आनन्दनगर गोपालपुरका हुन् । उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण